७५ वटै जिल्लाका सिडिओ विरुद्ध सर्वोच्चमा मुद्दा

bds LOGO

काठमाडौं, असोज १६ – नील हिरा समाजले पहिचानका आधारमा नागरिकता नदिएको भन्दै ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासन कार्यालयले पहिचानका आधारमा नागरिकता दिन नमानेपछि नील हिरा समाजले निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही र तत्काल निर्णयको व्यवहारिक कार्यान्वयनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको समाजले जनाएको छ ।

समाजले कानुन मन्त्रालय, मन्त्रिपरिषद कार्यालयलगायतलाई समेत विपक्षी बनाएको छ । पहिचानका आधारमा नागरिकता लिन जाँदा आफूलाई प्रशासनले नागरिकता नदिएपछि कानुनी बाटो लिनुपरेको समाजका आनिक रानाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उहाँलाई मेडिकल दस्तावेज हुनुपर्ने भन्दै पहिचान सहितको नागरिकता दिएको छैन ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s