ज्योती थापा कांग्रेसमा प्रवेश

Jyoti

नरेश फुयाल काठमाडौं ८ भदौ  -पछिल्लो समय सामाजिक सागै राजनीतिक अधिकार समेत खोजीरहेका यौनिक तथा लैगिंक अल्पसंख्यकहरु राजनीतिक रुपमा सक्रिय हुन थालेका छन् । सामाजिक मुद्धालाई राजीतिकरण नगरी अधिकार प्राप्तीको जारी लडाईमा सफल हुन कठिन हुने निष्कर्षमा पुगेका समलिङ्गी तेस्रोलिङ्गीहरुले बिभिन्न राजनीतिक दलको सदस्यता लिन थालेका छन् ।

यसैक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको छाता संस्था नील हीरा समाजको भक्तपुरस्थित शाखा कार्यालय हाम्रो समान पहुाच नामक संस्थाकी जिल्ला परियोजना संयोजक ज्योति थापा शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई भक्तपुर क्षेत्र नम्बर २ का कांग्रेस जिल्ला सभापती गणेशमान चक्रधरले फूलमाला सहित खादा ओढाएर पार्टी प्रबेश गराएका हुन् ।

तेस्रोलिङ्गी महिला ज्योतीले आफ्नो समुदायका धेरै ब्यक्ती कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

By bluediamondsociety

One comment on “ज्योती थापा कांग्रेसमा प्रवेश

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s