“अन्य” उल्लेख गरेर बारामा पहिलो पटक अंशुले नागरिकता लिइन्

Photo-1563 - Copy

नरेश फुयांल–काठमाडौं–९ साउन । समलिङ्गी तेस्रोलिङ्गीहरु समाजमा खुल्नेक्रम बिस्तारै बढ्दै गएको छ । नील हिरा समाजले अधिकारका लागी आवाज उठाउदै सबै मानव समान हुन् भनेर वकालत गर्न थालेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक खुल्नेक्रम बढेर गएको हो ।

यसैक्रममा बारा जिल्लामा पहिलो पटक अंसु चौधरीले अन्य उल्लेख गरेर नागरिकता लिएकी छिन् । चौधरीले अन्य शिर्षक गरेर नागरिकता लिएसंग अब अन्यले पनि नागरिकता लिने नील हिरा समाज शाखा कार्यालय बाराकी कोअर्डिनेटर पुष्पा लामाले जानकारी दिइन् ।

समाजमा अझै पनि समलिङ्गी तेस्रोलिङ्गीलाई हेरिने दृष्टिकोणमा ठूलो परिवर्तन आउन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु आफ्नो पहिचान लुकाउन बाध्य भएको लामाको भनाई छ । लामाले सबै नागरिक समान रहेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु माथी भेद्भाब गर्नेहरुmलाई कानूनी कठघरामा उभ्याउन कडा कानून ल्याउन सरकारसंग माग गरिन् ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s