जनचेतनामुलक कार्यक्रम लिएर समलिङ्गी तेश्रोलिङ्गी गाउँ गाउँ पुग्ने

blue-diamond-society-logo

राज चौधरी/ धनगढी  असार १० – समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाज गाउँ गाउँमा पुग्ने भएको छ । देशका ५३ वटा शहरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समाज अव गाउँ गाउँ पुग्न लागेको हो । गाउँ गाउँ पुग्ने कामको शुरुवाट विकासका हिसावले पछाडि परेको भनिएको सुदुरपश्चिममा रहेको नील हिरा समाजले गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम संचालन गर्न लागेको हो ।
सुदुरपश्चिम समाज, एकता नेपाल, टिकापुरको इन्द्रेनी सिर्जन सिल समाजको मिलेमतोमा सहरमा मात्र नभइ गाउँ –गाउँमा पुगि समलिङ्गी तेस्रोलिंगिको बारेमा जनचेतना मुलक कार्यक्रम गर्ने तयारी भएको छ ।

गाउँ– गाउँमा लुकेर बसेका समलिंगी तेस्रोलिंगिलाई आफ््नो पहिचानका लागि अगाडी आउन् भन्ने उद्धेश्यले गाउँ गाउँमा जाने तयारी भएको सुदुरपश्चिम संयोजक राजु लामाले बताए ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s