जनचेतनामुलक कार्यक्रम लिएर समलिङ्गी तेश्रोलिङ्गी गाउँ गाउँ पुग्ने

blue-diamond-society-logo

राज चौधरी/ धनगढी  असार १० – समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाज गाउँ गाउँमा पुग्ने भएको छ । देशका ५३ वटा शहरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समाज अव गाउँ गाउँ पुग्न लागेको हो । गाउँ गाउँ पुग्ने कामको शुरुवाट विकासका हिसावले पछाडि परेको भनिएको सुदुरपश्चिममा रहेको नील हिरा समाजले गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम संचालन गर्न लागेको हो । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गीलाई च्याउ खेती तालिम

blue-diamond-society-logo

सुमित पौडेल /भैरहवा  असार ९ -समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले राज्यका कुनै पनि निकायमा प्रतिष्पर्धा गर्नबाट विमूखलाई स्वरोजगार बनाउने प्रयत्नलाई निरन्तरता दिदै आएको छ । नील हिरा समाजका देशका ५३ वटा शहरमा रहेका शाखा कार्यालयले समलिङ्गी तेश्रोलिङ्गीलाई स्वरोगार बनाउने प्रयत्न जारी राखेको हो । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य गरौ

Picture6

इन्दिरा न्यौपाने / बारा  असार ९- नील हिरा समाजको शाखा कार्यालय बारा कलैयाले समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य हुनुपर्नेमा जोड दिएको छ । कलैयाको सिद्धेश्वर माविमा व्लू हेभेन नेपालले गरेको सास्कृतिक एवं अन्तरक्रिया कार्यक्रममा समलिङ्गी तेश्रोलिङ्गीले आफूमाथि हुने भेदभाव एवं लाञ्छना अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । Continue reading

By bluediamondsociety