समलिङ्गी तेश्रोलिङ्गीलाई नेतृत्व विकास तालिम

blue-diamond-society-logo

काठमाडौं बैशाख १४ – समलिङ्गी तेश्रोलिङ्गीको छाता संस्था नीलहिरा समाजले दुई दिने नेतृत्व विकासका लागि तालिम दिएको छ । काठमाणडौमा शुक्रवार र शनिवार भएको तालिममा देशभरका ४० जना प्रतिनिधि समलिङ्गी तेश्रोलिङ्गीको सहभागीता रहेको थियो । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले सहभागीलाई मानवअधिकार र संचार संबन्धि तालिम दिइएको जानकारी दिएको बताए । उनले तालिमले सहभागीलाई आफ्नो जिम्मेवारीबोर स्पष्ट पार्ने बिश्वास ब्यक्त गरे ।
दुई दिने तालिममा मानवअधिकारबादी तथा संचार क्षेत्रसंग कसरी सहकार्य गरेर अघि बढ्ने छलफल गरिने पन्तको भनाई छ । यस्तै समलिङ्गी तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले नेतृत्व विकास संबन्धि तालिमले यौनिक तथा अल्पसंख्यकको अधिकार प्रात्तिका लागि लड्न थप जागरुक बनाउने बताईन् । श्रेष्ठले तालिमले मानवअधिकार प्राप्तिको बाटोमा देखिएको चुनौती सामना गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरिन् ।
निलहिरा समाज देशभरका ७ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको तथा यौनिक तथा अल्पसंखयकको अधिकारका लागि आवाज उठाउदै आएको संस्था हो ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s