अदालतले नीलहिराको नवीकरण रोक्नुको कारण माग्यो

काठमाडौं, माघ २५ – पुनरावेदन अदालत पाटनले नील हिरा समाजको नवीकरण रोक्नुको कारण सहित उपस्थित हुन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ । पुनरावेदन अदालतले आउँदो आईतबार संस्थाको नवीकरण रोक्नुको कारण सहित उपस्थित हुन प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मालाई आदेश दिएको हो ।
संस्था नवीकरण नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डूको निर्णयले समलिङ्गी तेश्रोलिङ्गीको भविष्य अन्यौलमा पर्ने भन्दै नील हिरा समाज अदालत गएको थियो ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s